आकाश र धर्तीको आकार फरक भो । एउटै मन भएर नि मायाको प्रकार फरक भो । व्यथा एकै , कथा फरक भो । चाहाना एकै भाग्य लेखा फरक भो । आशा फरक भो, बोल्ने भाषा फरक भो । मुटु ढड्कनै छाड्यो फेरने सास् फरक भो । बोल्ने, बात फरक भो, समाउने हात् फरक भो । सम्बन्ध बिलाउनै लाग्यो जोडेको नाता फरक भो । -सौरभ सुबेदि