आकाश र धर्तीको आकार फरक भो ।
एउटै मन भएर नि मायाको प्रकार फरक भो ।
व्यथा एकै , कथा फरक भो ।
चाहाना एकै भाग्य लेखा फरक भो ।
आशा फरक भो, बोल्ने भाषा फरक भो ।
मुटु ढड्कनै छाड्यो फेरने सास् फरक भो ।
बोल्ने, बात फरक भो, समाउने हात् फरक भो ।
सम्बन्ध बिलाउनै लाग्यो जोडेको नाता फरक भो ।
-सौरभ सुबेदि